समाचार संग्रह

नीता अब बोल्ड बन्ने

काठमाडौं । औसत व्यापार गरेको 'नोटबुक' सिनेमाकी नायिका नीता ढुंगाना आफूले अब खेल्ने फिल्ममा भने बोल्ड बन्ने बताएकी छिन् । 'अबको फिल्ममा म बोल्ड क्यारेक्टरको रुपमा प्रस्तुत हुने छु,' फिल्म नेपालसँगको...

'मेरो मनको साथी'माथि 'हिम्मत २'को हमला

काठमाडौं । खराब बजारबाट गुजि्ररहेको नेपाली सिनेमा उद्योगलाई अघिल्लो हप्ता रिलिज भएको सिनेमा 'बधशाला'ले सपारिरहँदा यो शुक्रबार थप दुई सिनेमा प्रतिस्पर्धामा उत्रदैछन् । 'मेरो मनको साथी' र 'हिम्मत...

दर्शकको यातना शिविरमा 'बधशाला'

काठमाडौं । अघिल्लो वर्ष ५० करोड रुपियाँ घाटा बेहोरेको नेपाली चलचित्र उद्योगले यो वर्षको शुरुवातमै रिलिज भएका केही चलचित्रहरुको अवस्था आशाजनक देखिन्छ । नयाँ वर्षको अघिल्लो दिन रिलिज भएको चलचित्र...

फुटबल खेलेपछि कलाकारहरु बागमति सफा गर्न जाने

काठमाडौं । कलिउड कलाकारहरुले फोहोरले बग्नै छोडेको बागमति नदी सफा गर्ने भएका छन् । कलाकार संघ र नेपाल विज्ञापन संघ -आन)को संयुक्त आयोजनामा कलाकारहरुलाई बागमति सफाइमा जुटाउन लागिएको हो । जेठ...

राउन्ड अन्नपूर्णमा झरनाले सुटिङ गर्ने

काठमाडौं । पारिवारिक भ्रमणमा अन्नपूर्ण क्षेत्र निक्लिएकी नायिका झरना थापाले आफ्नो आउँदो सिनेमा सोही क्षेत्रमा छायांकन गर्ने निर्णय गरेर फर्किएकी छिन् । मनाङ मुस्ताङ क्षेत्रको सुन्दरताले...

सवीरको आधीबाटो तीजमा पूरा हुने

काठमाडौं । छविराज ओझाको सिनेमा 'हमेशा'मा व्यस्त भएपछि 'आधीबाटो'लाई बीचमै बिसाएका निर्देशक सवीर श्रेष्ठले अब चाँडै पूरा गर्ने भएका छन् । 'हमेशा'को रिलिजसँगै फुर्सद पाएका सवीरले 'आधीबाटो'को बाँकी...

राजेश हमालले फिल्म बनाउने

काठमाडौं । पछिल्लो समय अभिनयमा भन्दा थरीथरीका कार्यक्रममा पाहुना बन्न व्यस्त हुँदै गएका नायक राजेश हमालले आफूमा सिनेमा बनाउने धोको रहेको सार्वजनिक गरेका छन् । नयाँ वर्ष मनाउन लण्डन पुगेका...

वर्ष २०६९: स्क्यान्डलमय नायकनायिकाहरु

काठमाडौं । अघिल्लो वर्ष 'लुट'ले टारिदिएको सिनेमा उद्योगको संकट २०६९ सालका सिनेमाले जोगाउन नसकेपनि चलचित्रकर्मीहरु 'स्क्यान्डल' मच्चाएर भए पनि मिडियामा छाउन भने सफल भईरहे । कलिउडका नायकभन्दा...

रेखा भर्सेस नीता

काठमाडौं । नया“ वर्षको पूर्वसन्ध्यामा नायिका रेखा थपा र नीता ढुंगानाको सिनेमा हलमा भिडन्त हुने भएको छ । रेखा अभिनित चलचित्र ‘हमेशा’ र नीताको नोटबुकले भोलि शुक्रबारदेखि प्रतिस्पर्धा गर्ने...

रेखाको फिल्म हेर्न अभिभावक अनिवार्य

काठमाडौं । सिनेमा हेर्नु भनेको बरालिनु भन्ने सोच अझै पनि नेपाली समाजमा छ । तर के गर्ने चलचित्र विकास बोर्डको जाँच पास समितिले 'हमेशा' फिल्म हेर्न अभिभावक नै चाहिने निर्णय गरिदिएको छ । प्रसंग...

सन्यास लिएका शोभितको छोरीसँग नयाँ सिनेमा

काठमाडौं । शोभित बस्नेत बारम्बार विवादमा मुछिरहने निर्देशकको पंक्तिमा पर्छन् । कहिले निर्मातासँग त कहिले कलाकारसँग उनको छेडछाड चलिरहन्छ । उसो त उनी आफ्नै बोलीको समेत ठेगान नभएका निर्देशक...

हुक्कामा हुरुक्कै झरना, गैरजिम्मेवारीपनले नेटो काट्यो

काठमाडौं । कलाकारलाई देशका गहना भनिन्छ तर ती गहना कति अशोभनीय लाग्दै गएका छन् भन्ने उनीहरुको गैरजिम्मेवार कदमबाट पुष्टि हुन्छ । प्रसंग नायिका झरना थापाले हुक्का तानिरहेको दृश्य सामाजिक सञ्जाल...

दुई महिनापछि 'बधशाला'को हत्कडी खोलियो

काठमाडौं । बिनास्विकृति नेपाली सेनाको पोशाक लगाएर छायांकन गरेको भन्दै नेपाली सेनाले प्रदर्शनमा रोक लगाएको 'बधशाला' सिनेमा दुई महिनापछि बन्धनमुक्त भएको छ । २० चैतमा चलचित्र जाँच पास समितिले...

३६ रन हानेका थिए नायक जीवन लुइँटेलले

काठमाडौं । शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र मलेसियाको खेल हेर्न पुगेका नायक जीवन लुइँटेल कुनै बेला आफू पनि क्रिकेटका राम्रा खेलाडी थिए । कलेज पढ्दासम्म उनी राम्रो क्रिकेट खेल्थे...

रेखालाई उछिनिन् निशाले

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने पहिलो नेपाली नायिका बन्ने दौडमा अभिनेत्री रेखा थापालाई निशा अधिकारीले उछिन्ने भएकी छिन् । पटकपटक रेखाले सगरमाथा चढ्ने चर्चा चलेपनि...