समाचार संग्रह

'हाइवे'सँग हमाल हुँइकेलान् ?

काठमाडौं । कुनै जमाना नेपाली सिने क्षेत्रमा यस्तो थियो, राजेश हमालको अनुहार पोष्टरमा हेरेकै भरमा दर्शक हलसम्म पुग्थे । तर अहिले दर्शकको रोजाइ, स्वाद र जमाना फेरिएको छ । यस्तैमा कमै प्रचार गरिएको...

करिष्माको घुमघाम प्याकेज

काठमाडौं । केही समयअघि नायिका करिष्मा मानन्धर अमेरिका जाने हल्ला चल्यो रजतपट क्षेत्रमा । छोरी कवितालाई भेट्न जाने उनले बताएकी थिइन् । तर यो योजना समेत रद्ध गरेर करिष्मा आफ्ना दिदीहरुसँग अन्यत्र...

झन् झन् पछाडि !

काठमाडौं । पर्याप्त पब्लिसिटी नपुगेको भन्दै सिनेमा रिलिज डेट सर्न थालेका छन् । १९ साउनबाट रिलिज हुने भनिएको चलचित्र 'फुलस्टप'को रिलिज मिति ८ भदौमा पुर्‍याइएको छ । यसअघि 'फेसबुक' को मिति समेत...

ताइवानको पोल्टामा 'निफ' अवार्ड

काठमाडौं । काठमाडौंमा सम्पन्न छैटौं नेपाल अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सव -निफ)मा ताइवानी फिल्म उत्कृष्ट भएको छ । आरोन होसले निर्देशन गरेको ताइवानी फिल्म 'भ्वाइस इन दि क्लाउड्स' ले ५२...

झरीमा नायक-नायिका

काठमाडौं । मान्छेका सौख पनि थरीथरीका हुन्छन् । कसैलाई पानी पर्दा रमाइलो लाग्छ त कसैलाई त्यही झरीले दिक्क बनाउँछ । हाम्रा नायक नायिकालाई चाहिं वर्षे झरी कस्तो लाग्दोरहेछ ? नायिका रेखा थापालाई...

सुकुम्बासीको कथा 'साँघुरो'

काठमाडौं । सरकारले केही समयअघि बागमति नदी किनाराका सुकुम्बासी बस्तीका टहरा भत्काएर लखेट्यो । जसबाट साँच्चै घरबारविहीन परिवारको बिचल्ली बन्यो । उनीहरुको पुर्नस्थापना हालसम्म हुनसकेको छैन...

सौगात मिडियासँग नबोल्ने रे !

काठमाडौं । प्राय: फिल्मी कलाकारहरु आफूलाई चर्चामा राखिराख्न केही न केही गरिरहेकै हुन्छन् । कहिले लभ अफेयरको कुराले त कहिले अरुसँगको शंकास्पद सम्बन्धले कलाकारहरुलाई चर्चामा ल्याइरहेको हुन्छ...

तीन फिल्म भिड्दै

काठमाडौं । शुक्रबार सिनेमा रिलिज हुने परम्परालाई पछ्याउँदै २९ असारदेखि हलहरुमा तीनवटा सिनेमा प्रतिस्पर्धामा उत्रँदैछन् । ‘मालतीको भट्टी’, ‘लक’, ‘तँ त सार्‍है सप्रिस् नि बद्री’ चलचित्र यो...

पुरुष प्रहरी फन्दामा, पूजना अनुसन्धानमै

काठमाडौं । अवैध नेटवर्क व्यापारमार्फत ठगी गरी फरार रहेका नायक पुष्पराज पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ‘श्रीमान’ सिनेमा निर्माता तथा नायक पुष्पराज हर्बो इन्टरनेश्नलका उपाध्यक्ष हुन्...

झरीमा प्रमोद र भावना रुझेपछि...

काठमाडौं । अहिले वर्षे झरीको याम हो । त्यही भएर होला सिनेमाको पोष्टरमा समेत नायकनायिका झरीमा मज्जैले रुझेका । प्रसंग ‘सो सिम्पल’ सिनेमाको फस्ट लुकको हो, जहाँ नायिका भावना रेग्मी र प्रमोद भारद्धाज...

के आउदैछ आचारसंहितामा ?

काठमाडौं । सिनेमा चलाउन अश्लील दृश्य र संवादको प्रयोग बढ्न थालेपछि यसलाई रोक्न सेन्सर बोर्डले आचारसंहिताको छडी लाउने भएको छ । अनुमोदनका लागि बोर्डमा आचारसंहिताको मस्यौदा प्रताव गरिएको छ ।...

पानीको थोपा छातीमा झर्दा गीत रचिन् रेखाले

काठमाडौं । भनिन्छ, कुनै पनि सिर्जनाका पछाडि केही न केही घटनाजन्य कारणहरु लुकेका हुन्छन् । यस्तै झरीको एउटा घटनाले नायिका रेखा थापलाई गीत लेख्न प्रेरित गर्‍यो रे । दर्काने असारे झरी वषिर्रहेको...

'केटुटी' बनाउँदै आकाश

काठमाडौं । निर्देशक आकाश अधिकारीले 'केटुटी' नामक नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् । अहिले धमाधम पटकथाको काम भईरहेको उनले बताएका छन् । यसअघि उनी निर्देशित महत्वकांक्षी सिनेमा 'काठमान्डू'ले...

मनाङ-मुस्ताङका पहाड चढ्दै निशा

काठमाडौं । मान्छेका सौख फरकफरक हुन्छन् । त्यही भएर त मानिस पेशा एउटा अंगालेर पनि सौख पूरा गर्न नितान्त बेग्लै बाटोमा हिंड्छ । यस्तै कोशिसमा छिन्, नायिका निशा अधिकारी पनि । उनी अहिले आफ्नो धेरै...

के छ सवीरको 'रेडवाइन' भित्र ?

काठमाडौं । मदिरामा पि्रय वस्तु हो, रेडवाइन धेरैका लागि । निर्देशक सवीर श्रेष्ठलाई समेत रेडवाइन खुबै मन पर्दोरहेछ । कतिसम्म पि्रय रहेछ भने उनले आफ्नो पछिल्लो फिल्मको नामै 'रेडवाइन' जुराइदिए...