समाचार संग्रह

फिल्मी सुन्दरीका सवारी

काठमाडौं । प्रायः नायिकाहरु चलचित्रमा साथी वा अरु कसैको सवारी साधनमा चढेको बढी देखिन्छ । तर वास्तविक जीवनमा भने उनीहरुमध्ये धेरै आफ्नै सवारी साधनमा हुइँकिरहेका हुन्छन् । नायिका रेखा थापाकै...

भोजपुरीबाट नेपालीतिरै

काठमाडौं । भोजपुरी फिल्ममा व्यस्त नायिका गरिमा पन्त लामो समयपछि नयाँ नेपाली सिनेमामा अभिनय गर्ने भएकी छिन् । करिब तीन वर्षदेखि उनी मूलधारको चलचित्र छोडेर भोजपुरीतिर लोभिएकी थिइन् । दशैंअघि...

रेखा हिट

काठमाडौं । अरुबेला समेत रेखा थापाका गसिप धेरै बन्थे भने अहिले त गाइजात्रा । फिल्मी क्षेत्रमा व्यंग्य गर्नुपर्‍यो भने तीनै रेखा हास्यकलाकारको तारो बनिन्, यसपाली । रेखा थापाको भूमिकामा दीपा...

निशाले सगरमाथा चुम्ने

काठमाडौं । नायिका निशा अधिकारीले सगरमाथाको चुचुरो चुम्ने भएकी छिन् । मुस्ताङमा एक महिने माउन्टेनरिङको अभ्यास सकाएर काठमाडौं फर्किएकी निशाले आफू सगरमाथा चढ्ने तयारीमा रहेको खुलाएकी हुन्...

पखेंटा पलायो कलकाकारको

काठमाडौं । साउन लागेसँगै नेपाली संस्कृति अनुसार चाडपर्वको मौसम शुरु भएको मानिन्छ । यो सिजनमा कलकारहरु समेत देश दौडाहमा हुन्छन् । फिल्मी क्षेत्रमा अहिले कलाकारको पखेंटा पलाएको भनेर समेत चर्चा...

ज्योतिषीले जुराइदिए विम्लेशको भिजा

काठमाडौं । ज्योतिषीकै सल्लाहमा उनले आफ्नो अंग्रेजी नामको अल्फाबेट छोट्याए । अपार्टमेन्टको सजावट पनि ज्योतिषीले भने मुताबिकै गरे । अन्ततः तीनै ज्योतिषीले भनेको साइतमा भिजा आवेदन दिएका उनले...

रेखालाई युरोप जान तौलको पीर !

काठमाडौं । विदेश भ्रमण भनेपछि प्रायः मान्छे हुरुक्क हुन्छन् । त्यसमाथि युरोप धेरैको सपना बन्छ । तर नायिका रेखा थापालाई भने बल्ल बल्ल घटाएको तौल बढ्ने पीरले युरोप भ्रमण गरौं या नगरौं भन्ने अन्यौलमा...

फ्यानको फन्दामा करिष्मा !

काठमाडौं । सेलिब्रेटीका फ्यान पनि किसिमकिसिमका हुन्छन् । कोही विवाह गर्न नपाए मर्ने भन्छन् त कोही कलाकारलाई उकास्न अनेक योजना बनाउँछन् । नायिका करिष्मा मानन्धरले समेत आफ्नो फ्यानबाट यस्तै...

खुल्यो ‘मायाज बार’

काठमाडौं । सप्तान्ह मनाउनेहरुका लागि खुशीको खबर शुक्रबारदेखि ‘मायाज बार’ खुल्दैछ, जुन बारमा तपाइँ नायिकाहरुको कामुक नृत्य समेत हेर्न सक्नुहुने छ । नझुक्किनोस् यहाँ कुनै बार रेष्टुराँको कुरा...

'हाइवे' हंगामा

काठमाडौं । अहिले प्रदशन भईरहेको चलचित्र 'हाइवे'लाई एकथरीले अति राम्रो भनेर प्रचार गरिदिए भने अर्काथरीले झुर माने । जसले गर्दा फिल्म हेर्न खुट्टा उचालेर बसेकाहरु अन्यौलमा छन् । मूलधारका दुइ...

जीवनदेखि वाक्क थिए: ज्ञानेन्द्र

काठमाडौं । विष सेवन गरेर आत्माहत्याको प्रयास गरेका फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले आफू केही दिनदेखि जीन्दगीबाट वाक्क दिक्क बनेको बताएका छन् । अस्पतालमा उपचार गर्राईरहेका उनले प्रहरीलाई...

किन यस्तो गरे ज्ञानेन्द्रले ?

काठमाडौं । नायिका जेसिका खड्काले आत्माहत्या गरेको एक महिना लगत्तै अर्का एकजना फिल्म निर्देशकले समेत आत्माहत्याको प्रयास गरेका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले रेडबुलमा विष मिसाएर पिएको...

पशुपतिमा नन्दिताको नखरा

काठमाडौं । पशुपति वनकालीका पण्डितहरु समेत छक्क परेछन् । कालो चश्मा, जिन्स पाइन्ट लगाएकी आधुनिक युवती बोलबम भनिरहेकी छे । कतै सिनेमाको सुटिङ त भइरहेको छैन ? छिनमै थाहा भो, यो त नायिका नन्दिता केसीको...

सेलिब्रेटीका 'साइड जब'

काठमाडौं । आइतबार साँझ नायिका सिम्पल खनाल नागपोखरीस्थित 'क्याट्स लेडिज वेयर'मा ग्राहकलाई विभिन्न स्टाइलका पहिरन देखाइरहेकी थिइन् । कपडाको विशेषता, अहिलेको फेसन ट्रेन्डबारे उनले लामै भनाइ...

बिनिताको यो संयोग मात्रै हो ?

काठमाडौं । नायिका बिनिता बराल अभिनित पहिलो सिनेमा ‘चपली हाइट’को पोष्टर एक विदेशी फिल्मसँग ठ्याक्कै मेल खाएको थियो । उनी अभिनित दोस्रो चलचित्रको पोष्टर समेत दुरुस्तै कपी गरिएको छ । ८ भदौदेखि...