समाचार संग्रह

ब्रजेशको फिल्ममा बिनिता

काठमाडौं । पटकथा लेखनबाट निर्देशक बन्न लागेका ब्रजेश खनालले आफू निर्देशित पहिलो चलचित्रमा नायिका बिनिता बराललाई लिने भएका छन् । पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा पटकथा लेखिसकेका ब्रजेशले...

राजेश हमाल प्रेमिकाको दबाबमा

काठमाडौं । हिजोआज नायक राजेश हमाल निकै फुर्सदिला देखिन्छन् । लामो समयदेखि नयाँ सिनेमामा अनुबन्धित समेत नभएका हमालको फुर्सद देख्दा धेरैलाई लाग्दो हो– उनी निकै चुजी भएछन् । तर चुजी बनेर राम्रो...

सुष्माको जवानी शुक्रबारदेखि खुला

काठमाडौं । युवाहरुलाई खुशीको खबर । नायिका सुष्मा कार्कीको हट सिन ८ भदौदेखि पर्दामा हर्ेन पाइने भएको छ । उनी अभिनित सिनेमा 'विन्दास'स“गै तीनवटा फिल्म रिलिज हु“दैछ । 'संसार आफ्नै' र 'फोर्स' चलचित्रले...

ब्वाइफ्रेन्ड नबताउँदा तनाव भयो सुमिनालाई

काठमाडौं । प्रायः नायिकाहरु आफ्नो प्रेमलाई ढाकछोप गर्न खोज्छन् । अझ मिडियाबाट उनीहरु दश हात टाढा तर्किन्छन् । तर एकजना नेपाली नायिकाले भने आफ्नो प्रेमबारे मिडियामा प्रचार गरिन्, एक हप्ताअघि...

रेजिनाको फिल्मबाट शोभितको नाम मेटिने

काठमाडौं । कुनै समय सुमधुर सम्बन्ध भएका नायिका रेजिना उप्रेती र निर्देशक शोभित बस्नेतबीचको सम्बन्ध अहिले यति तिक्ततापूर्ण बनेको छ कि रेजिनाको सिनेमाबाट शोभितको नामै हटाइने तयारी भईरहेको...

डिभोर्स हुने नै भो निर्देशक र नायिकाको

काठमाडौं । पटकपटक डिभोर्स भएको भनेर पनि मिल्दै आएका निर्देशक श्याम भट्टराई र नायिका रञ्जना शर्माको जोडी पुनः डिभोर्सको चरणमा पुगेको छ । यसको पुष्टि गर्दै निर्देशक भट्टराईले आफू नयाँ दुलहीको...

अस्पतालबाट घरै फिरिन् सञ्चिता

काठमाडौं । २४ साउनमा अचानक अस्पताल भर्ना भएकी नायिका सञ्चिता लुइटेल पुनः अहिले घरमै आराम गरिरहेकी छिन् । डेलिभरीको लागि डेट पूरा नभएकोले सञ्चिता त्यही दिन घरै फिरेकी हुन् । उनी राजधानीको थापथलीस्थित...

माइ ब्रदर' असोजमा

काठमाडौं । दशैंको मुखैमा 'माइ ब्रदर' सिनेमा रिलिज हुने भएको छ । अविरल फिल्मस्को व्यानरमा निर्माण गरिएको 'माइ व्रदर' असोज १९ गतेदेखि देशभर रिलिज हुने भएको हो । सिनेमामा लक्की दीपक, सुमिना घिमिरे,...

कलिउडमा को को ?

काठमाडौं । निर्देशक नवराज आचार्य डीभी परेर अमेरिका हानिएपछि बन्ने नबन्ने अन्यौलमा परेको चलचित्र 'कलिउड'को अन्ततः शुभमुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा ३० साउनमा सिनेमाको...

हिरोइनहरुका फेसबुक तनाव

काठमाडौं । नाियका करिष्मा मानन्धरको फोटोयुक्त फेसबुक एकाउन्टमा केही समयअघि मात्रै पोष्ट भयो, 'मेरो पुरानो अनि पहिलो प्रेम । आज अनायासै सम्झें ।' यही फेसबुक स्ट्याटस पढेर कतिपयले करिष्माको वैवाहिक...

छविको फिल्ममा रेखा पक्का

काठमाडौं । नायिका रेखा थापा र सिनेमा निर्माता छविराज ओझाबीचको वैवाहिक सम्बन्ध के भयो भन्नेबारे दुवै जनाले आधिकारिक कुरा बाहिर ल्याएका छैनन् । कतिपयले दुईबीच सम्बन्धविच्छेद भइसकेको बताउँछन्...

बिनिताको ब्वाइफ्रेन्डसँग ब्रेकअप भयो

काठमाडौं । नायिका बिनिता बरालको चार वर्ष लामो लभ अफेयर टुंगिएको छ । बरालको अस्ट्रेलियामै बसेर व्यवसाय गर्ने व्यक्तिसँग अफेयर चलेको थियो । उनले भूतपर्व बनिसकेको ब्वाइप|mेन्डको नाम भने खुलाउन...

दुई करोड लाने भो बिग सिनेमाजले

काठमाडौं । सिटी सेन्टरमा खुलेको 'बिग सिनेमाज' बाहिरिने भएपनि करिब दुई करोड रुपियाँ नाफा भने लाने भएको छ । एनएलआइसी सिटी सेन्टरका राजेन्द्र अर्यालका अनुसार सोचेजस्तो सफलता नपाएपनि 'बिग सिनेमाज'ले...

वृद्धाश्रम र अनाथलयलाई रेजिनाको सहयोग

काठमाडौं । नायिका रेजिना उप्रेतीले आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र 'वरदान'को च्यारिटी शो गरेर वृद्धाश्रम र अनाथलयलाई सहयोग दिने भएकी छिन् । २५ साउनमा काठमाडौंको सिटी सेन्टरमा गरिने च्यारिटी...

नायिका रेखा र पत्रकारबीच कुटाकुट

काठमाडौं । बेलाबेलामा उट्पट्याङ काम गरेर चर्चामा आउने नायिका रेखा थापा पत्रकारसँको कुस्तीले पुनः चर्चामा आएकी छिन् । गाइजात्राको अवसरमा प्रकाशित व्यंग्यात्मक लेखले आफ्नो चरित्र हत्या गरेको...