Share |

विहेबारे सोचेकी छैन: नायिका सौजन्य सुब्बा: सौजन्य सुब्बा


सानो पर्दाबाट चर्चा कमाएकी झापाकी सौजन्य सुब्बा अहिले ठुलो पर्दामा स्थापित हुन संघर्षरत छिन । विभिन्न लोक, आधुनिक, पप गीतका दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुब्वाले कसलाई आफ्नो भनुँ, अदृश्य घाउ, संस्कार लगायतका टेलिचलचित्रमा आफ्ना अभिनय क्षमता प्रस्तूत गरिसकेकी छिन ।

० हिजोआज के मा व्यस्त हो ?

- सुरेश दर्पण पोखरेलको निर्देशनमा बन्दै गरेको कसलाई दिउ यो जोवनमामा काम गर्दैछु । यस बाहेक अरु केही चलचित्रमा पनि अभिनय गरिरहेकी छु ।

० ठुलो पर्दामा पनि देखिन थाल्नु भा'को छ नि ?

- मलाई समयले साथ दिएको होला । मैले सानो पर्दामा लामो समय बिताएँ, मेहनत गरे । मेरो काम राम्रो लागेर होला, निर्माता निर्देशकले पत्याइदिनु भएको छ ।

० आजकल टेलिचलचित्रमा त्यति देखिनुहन्न नि ?

- पहिला जस्तो पारिवारिक सिरीयल पनि त्यती बनेका छैनन् । त्यसैले अवसर नपाएर हो । म्यूजिक भिडियोमा काम गरि नै रहेकी छु ।

० सानो र ठूलो पर्दाको फिल्ममा के अन्तर पाउनुभयो ?

- त्यस्तो खासै अन्तर त छैन । सानो पर्दाको फिल्म घर-घरमा जाने हुनाले आम दर्शकमाझ पुगिन्छ, चिनिन्छ भने ठूलो पर्दाको फिल्मबाट सेलीब्रेटीको सम्मान मिल्छ ।

० काम गर्दा कुनमा बढि आनन्द आउँछ ?

- म्यूजिक भिडियोमा ।

० गीत-संगीत कत्तिको सुन्नुहुन्छ ?

- धेरै सुन्छु, बढि 'स्याड' सङ्ग सुन्छु ।

० दुःखद बैवाहिक जीवनका कारण पनि स्याड सङ बढि सुन्नु भा हो ?

- त्यसै भन्दा फरक नपर्ला ।

० श्रीमानसँग डिभोर्स भएको पनि धेरै भइसक्यो अर्को विहे गर्नै सोच छैन ?

- अहिले त्यसबारे सोचेकी छैन ।

० तपाईंको नजरमा पुरुष कस्ता हुन्छन् ?

- पुरुषले जहिले पनि नारीलाई कब्जामा र आफुभन्दा तल राख्न खोज्छन । नारीको सम्मान गर्न नजान्ने हुन्छन पुरुषहरु ।

० तपाईले पनि त्यस्तै भोग्नु भएको हो ?

- मैले आˆनो अनुभवको आधारमा भनेको हो ।

० विवाह चै के हो ?

- विवाह एक आकर्षण मात्र हो ।

प्रतिक्रिया (२१)

Sushant भन्नुहुन्छ:

2070 salko dherai suvkamana saujanya G.

Jagdish rai भन्नुहुन्छ:

Naeka saujanya subba tapaiko sampuna akting haru malai manpar6.

Ram bahadur thapa भन्नुहुन्छ:

Doha to qatar

TEKENDRA भन्नुहुन्छ:

Forever i love you saujanya moreover i like your acting

TEKENDRA भन्नुहुन्छ:

if you dont mind, did you Dissociate with your husband

TEKENDRA भन्नुहुन्छ:

i love you ferever even i like your acting style too much

prakash limbu भन्नुहुन्छ:

hi sujanya malai tapaiko avinaya akdam ramro lag6 ma ani muskan ,tyo kothile hajur lai akdam suhako6,nepal ko super hit bandai agi badnu suvakamana6

Wk भन्नुहुन्छ:

To be honest you don't know the meaning of marriage it is not all about just attraction between opposite sex next time please think a lil more b4 answering questions.

karun katuwal भन्नुहुन्छ:

my wishes r always wid u saujanya. im not ur fan but bt i always wish u for ur success. have a good day n days

Himal भन्नुहुन्छ:

hi saujanya! i like u very much n wanna talk wid u .... from sweden. add my mali id.. best wishes.. honesty.peace@yahoo.com thanks

nabin rai भन्नुहुन्छ:

safalta ko kamana gada6u

prabin thapa भन्नुहुन्छ:

safata ko lagi best of luck saujanya from qatar

kamal pradhan भन्नुहुन्छ:

yes u r the my best acteress among all.why u not shoot other more movies.latest i watch ur takar dhui mutuko at nepal it is so good thank u .

shyam subba भन्नुहुन्छ:

tapaiko sine jagatma Aja himsikhar chumos(chumi rahosh)tapaiko safalta nai safalta ho. from Qatar

SHYAM B.MOKTAN. भन्नुहुन्छ:

safalta ko lagi best of luck.from:qatar

pashupati भन्नुहुन्छ:

i have ur music viedo with Ram Chandra Kafle it is so nice, i look it every saturday with my all family in Denmark. I have nothing but all the best..............

Dipu भन्नुहुन्छ:

malai tapai ko sabai avinaya haru manparchha ei sabai vanda beli chameli ko dheri ramro lagchha.aru yestai avinaya garnus mero yehi kamana chha.

Jalan भन्नुहुन्छ:

Being a janjati heroin u have don lots of good things in nepali film industy and able to keep u r name and fame in nepal and foriegn countrirs. so keep it up saujana gi.

nim भन्नुहुन्छ:

safalta ko subhakamana guniu cholima sajiyera lok dohoree geetma sadhai sadhai abhinaye gareko herna pau.

ram भन्नुहुन्छ:

i like your video ramro kamko safaltako kamna

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box