Share |

ग्लायमर्स मात्रै कहा हो र !: रेखा थापा


चर्चाको उचाईमा पुगेकै बेला नायिका रेखा थापाले सिनेमा निर्माणमा समेत हात हालेकी हुन् । उनको सिनेमा \'हिम्मत\' ब्यबसायिक हिसाबले राम्रै �� हरियो । रेखाको \'हिम्मत\' मा २ थपेर दिपक श्रेष्�� ले \'हिम्मत-२\' को निर्माण गरे, जुन सिने उद्योगमा �� ुलै विवादको विषय बन्योपनि । यस्तैको सेरेफेरो, सिने यात्राका अनुभव र अनूभूति, नायिका रेखा थापासँग फिल्मनेपालका लागि गरिएको कुराकानीः

रेखा जी, ६ दर्जन सिनेमामा अभिनय गरिसक्नुभयो कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
- सिनेमामा लाग्ने इच्छा सानैदेखिको हो, आफ्नो इच्छा अनुसारकै काममा यत्तिको स्थापित हुन सकेकोमा सन्तुष्ट नै छु । तर, कहिलेकाँही आफैले आफैलाई मुल्यांकन गर्छु \'लाग्छ अझै सिक्नु धेरै छ ।\'
 

अभिनय क्षमताले भन्दा पनि ग्ल्यामर भूमिकाले तपाईको स्थापित गराएको भन्ने आरोप लगाइन्छ नि ?
-बन्जी जम्पिङ्ग देखि मार्सटल आर्टिस्ट सम्म अनि नारी संवेदनाका भावनात्मक भूमिकामा पनि मैलै उत्तिकै अभिनय गरेकी छु । तर, चर्चा चाँहि मेरो ग्ल्यामर पक्षकै हुन्छ । म आफैलाई यसको कारण थाहा छैन ।

तपाईको अनुभवमा चलचित्र सिर्जना हो कि ब्यपार ?
-मेरो सन्धर्भमा अभिनय पेशा हो, यसलाई ब्यबसायिक बनाउँदै लानु पर्छ ।

अझै थुप्रै दर्शकको मन जित्न नेपाली सिनेमाले सकेको छैन । सिने उधोगको पल्लिलो स्थिती के छ ?
- यतिबेला सिनेमा निर्माणमा बाढी नै आएको छ । तर, थोरै बाहेक अधिकाशं स्तरका हिसाबले कमसल छन् । संख्या बढ्यो तर, स्तर बढेन ।

यसको जिम्मेवार को त ?
- हामी कलाकार अनि सबै सिनेकर्मी नै यसका जिम्मेवार हुन । नेपाली दर्शकलाई लक्षित गरेर अझै सिनेमा बन्न सकेका छैनन् ।

आफै लगानी गरेर सिनेमा बनाउनुभयो । नायिका बनेर यत्तिका कमाएर पनि पुगेन ?
- अरुको सिनेमाका अभिनय गर्दा अरुकै परिकल्पनाको दायारमा बाँधिनुपर्छ । कलाकारले गर्ने त निर्माता निर्देशकले जे भन्छन् त्यहि न हो । अनि यस्तो सिनेमा बनाउन पाए हुन्थ्यो भन्ने परिकल्पना पुरा गर्न आफै सिनेमामा लगानी गर्नुपर्‍यो ।

तपाईले \'हिम्मत\' बनाउनु भयो । पछि तपाईको संग्लनता बिना नै \'हिम्मत-२\' को निर्माण भयो नि ?
- \'हिम्मत\' ब्यबसायिक रुपले सफल भएछि अहिले \'हिम्मत-२\' को निर्माण थालिएको छ रे । मेरो सिनेमा यसरी बनाउँदा पनि एकपटक समेत नसोधी गरियो ।

आफ्नो सिनेमा अर्कैले बनाउँदा कुनै प्रतिबाद गर्नुभएन त ?
- मलाई त यो गौरबको विषय लागेको छ । नाम चलेका र सिर्जनशिल भनिएका निर्देशक -दिपक श्रेष्�� )ले नै मेरो \'आइडिया\' पछ्याउँछन् भने मेरो भन्नु के छ र ।

तपाईको त थुप्रै नायक-नायिकासँग पनि मनमुटाब -बोलचाल बन्द) छ रे नि ?
- आफ्नो तर्फबाट म सबैसँग राम्रो छु जस्तो लाग्छ । तर, उहाँहरु नै किन यसरी मेरो बिरुद्ध प्रचारबाजी गर्नुहुन्छ मलाई थाहा भएन ।
सँधै यसरी नै टिकिएला त ? भावी लक्ष्य बताइदिनुस न ।
- सिनेमा क्षेत्रमै लाग्ने, अभियन र निर्माणलाई सँगै अगाडी लाने सोच छ ।

प्रतिक्रिया (२५)

khadka bhadur k.c. भन्नुहुन्छ:

rakha je tapi kati ramro hunun6 ra tapi ko flim mali man parcha

basir miya भन्नुहुन्छ:

tapae la.banaunu vayako himmat saray ramro lago fare fare pane astay ramro.move.banaunu rakha ji ok

karan ale भन्नुहुन्छ:

hi rekha g merotarpha bat namaste..malai tapaile avinaya gareko junai movi dherai mann par6.yasari nai agami dianharma pani ramaro..instering ,film darsakmajha lyaidinuhun6 bhani aashha gar6u

AVINASH MANDALE. भन्नुहुन्छ:

Hi madam. Kaisi ho aap ? Aap ke sath khana khaneka program baki rah gaya. Aap mumbai kabhi aaogi? Take care. And may god bless you. Please send me your mobile no and mail id. Thanks.

Rajesh lama भन्नुहुन्छ:

Hi rekha didi tapaaiko movie andaaz ramro lagyo ra kothi pani man paryo . Happy bijaya dashami and deepawali. Ok byeeeeeeeeeeee

BISWASH PAKHRIN भन्नुहुन्छ:

Tapae ko kothi janma dhekhiko na ho ?

Dil bibash gm भन्नुहुन्छ:

hi rakha I Like Your sexy eye

kailash woramhang (limbu) भन्नुहुन्छ:

rekha didi please make double role movie of biraj bhatta.and how about your 6th nepali movie andaaz.

BISHNU KHATRI भन्नुहुन्छ:

rikha ji tapaiko bichar ramro 6 malai tapaiko film ramro lakcha tapaiko fite pani...happy teej tapailai ani tapaiko sampurna paribar ma la...bishnu k.c bye rekha didi...

gp ghimire भन्नुहुन्छ:

ramro atti rammmro

lalit chaudhary भन्नुहुन्छ:

rekha g i like your all this filim i wise upcoming filim is better than like that

Ramesh Agrawal भन्नुहुन्छ:

You are a real hottee.

dinesh भन्नुहुन्छ:

kina Raka gi tapai tasti ho ki tapai ko rumar matra niskirahan6. tapai lai ta chuchi naeka ko up nam la chinin6 ra kin ho? ani tapiko chulbula bani vana aati ramro 6 hai tara maro GF vanda alli kam. HHHHAAAA ok

alisha भन्नुहुन्छ:

good job rekha i like u saying the interview thats the thing u have to tell when u become an actress

baglung ko kanchha भन्नुहुन्छ:

tapaile hami harulai thanks lekhra napathaya hamro maya paunu hunuhuna pheri dd

indra udas भन्नुहुन्छ:

mero ghar ta baglung ho tara tapaiko film herna kathmandu samma pani auchhu ni

prabin thapa भन्नुहुन्छ:

rekha g i like your al acting but unit suvhakamana doha qatar ko program ko parinim ta naramro aayo ni yo sabai sayta ho ta ma janna sakchhu

Ganga koirala भन्नुहुन्छ:

hei rekha didi. how r u nu now a day. i thing u r so happy. because all body say u and ramit is a love. i thing u love ramit. i like u but all people say u so black and small but i don't thing so i like your actor and flim and dance. i like your dress also. one request rekha didi now a day u pt winer or panti ok byeeeeeeee. i am from america. but i like hindi monie and song i don't like nepali movie,dance and song ok didi byeeeee. don't be proud every body ok i thing u r crazy ok byeeeeeeeeee

shyam bahadur moktan. भन्नुहुन्छ:

i like your all the movies.

shyam bahadur moktan भन्नुहुन्छ:

HI,REKHA I LIKE YOUR SEXY BODY

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box