अन्तवार्ता संग्रह

काली भए पनि हिस्सी परेकी छु: ऋचा घिमिरे

कालीकाली हिस्सी परेकी नायिका ऋचा घिमिरे पुतलीसडकस्थित ‘बिजीबी इन्टरटेनमेन्ट’ मा भेटिइन् शुक्रबार विहान । दाहिने हातमा हरिया चुरा टम्मै तर आधुनिक पहिरनमा रहेको ऋचा डविङका साथै चलचित्रको ‘प्रमोशन’ पनि त्यहीँबाट गर्दैथिइन् । चलचित्र...

अमेरिका जाने तयारीमा छु: जेनिशा केसी

‘बोल्ड’ नायिकाको रूपमा चिनिएकी नायिका जेनिशा केसीलाई चलचित्रको कुनै कमी छैन रे । आफू निकै चुजी भएकाले दुई/तीनवटा चलचित्र छोडेको बताउने जेनिशाको नाम बेला बेलामा नायक विराज भट्टसँग पनि जोडिने गरेको छ । तर उनी यो सम्बन्ध केवल व्यावसायिका...

दर्शकको मायाले मोटाएँ: सम्झना बुढाथोकी: सम्झना बुढाथोकी

लोकदोहोरीको नृत्यरानी सम्झना बुढाथोकी नृत्यबाट स्टेज तताउन माहिर छन् । सम्झनाकै कारण अधिकांश ‘शो’ हिट हुन्छन । प्राय उनी बिदेशमा नेपालीहरुले गर्ने कार्यक्रममा ब्यस्त हुन्छिन् । नृत्यबाटै कमाएको पैसाबाट काठमाडौंको बालाजुमा घर बनाइरहेकी...

म त दर्शककी नायिका !: युना उप्रेती

नायिका युना उप्रेतीले अभिनय गरेको चलचित्र फर्केर हेर्दा (फ्ल्यास ब्याक) राजधानीमा प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा नायिका उप्रेतीले नायक राजबल्लभ कोइरालासँग गरेको 'किस सिन' का कारण पनि चर्चामा छ । तीन वर्षको अन्तरालमा सातवटा...

यौन मामिलामा समाज खुल्ला बन्दै छ: अरुणीमा लम्साल

चलचित्र यस्तै रहेछ जिन्दगीमा सह-नायिकाको भुमिकाबाट नेपाली रजतपटमा पाईला टेकेकी नायिका अरुणीमा लम्सालले वितेका आठ वर्षमा आफुलाई स्थापित नायिकाको रुपमा उभ्याएकी छन् । तीन दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरी सकेकी अरुणीमाले शुरुमा...

विहेबारे सोचेकी छैन: नायिका सौजन्य सुब्बा: सौजन्य सुब्बा

सानो पर्दाबाट चर्चा कमाएकी झापाकी सौजन्य सुब्बा अहिले ठुलो पर्दामा स्थापित हुन संघर्षरत छिन । विभिन्न लोक, आधुनिक, पप गीतका दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुब्वाले कसलाई आफ्नो भनुँ, अदृश्य घाउ, संस्कार लगायतका टेलिचलचित्रमा...

ग्लायमर्स मात्रै कहा हो र !: रेखा थापा

चर्चाको उचाईमा पुगेकै बेला नायिका रेखा थापाले सिनेमा निर्माणमा समेत हात हालेकी हुन् । उनको सिनेमा \'हिम्मत\' ब्यबसायिक हिसाबले राम्रै �� हरियो । रेखाको \'हिम्मत\' मा २ थपेर दिपक श्रेष्�� ले \'हिम्मत-२\' को निर्माण गरे, जुन सिने उद्योगमा �� ुलै...

आफ्नै बिधाको नेता हुँ : मनोज गजुरेल: मनोज गजुरेल

सानोमा कहिले कुकुर भुकेर त कहिले स्याल कराएर गाउँलेलाई हसाउँने मनोज गजुरेल यतिबेला देश-विदेश जताततै हसाँउनमै ब्यस्त छन् । गाइजात्राको मौका पारेर उनले गरेको राजा र प्रचन्डको 'क्यारिकेचर' अहिले चर्चामा छ । पत्रकारितामा डिप्लोमा गरेका गजुरेल...

परिवर्तनका लागि यौन स्वतन्त्रता आवश्यक: विपना थापा

\'एकैछिन है...\' कुराकानीलाई बीचैमा रोकेर उनि ग्राहकको चित्त बुझाउँन तिर लागिन । यसको मोल यति, अनि त्यसको मोल त्यति । तपाईलाई यति छुट, फेरी पनि आउँनु ल । ग्राहकलाई विदा गरेपछी फेरी कुराकानीलाई अगाडी बढाइन । तर, कुराकानी भने ब्यपारबारे होइन, नेपाली...

अबको यात्रा निर्देशनतिर: राजेश हमाल

उनै नायक, नेपाली सिने दुनियाँमा डेढ दशक यता निरन्तर स्थापित छन् । \'युगदेखि युगसम्म\' बाट थालेको अभिनय यात्रा \'ट्रयाक्सी ड्राइभर\'सम्म आइपुग्दा उनि अभिनित सिनेमाको संख्या १ सय ७५ नाघिसकेछ । ढल्किदो उमेरले पछिल्लो समयमा केही प्रभावित पारेको...