ताजा भिडियोहरू
ताजा समाचार

हिरोले चुमे सगरमाथा शिखर

काठमाडौं । नायक अर्जुन कार्की सोमबार बिहान साढे ७ बजे सगरमाथाको चुचरो चढ्न सफल भएका छन् । सगरमाथा चुचुरोमा पाइला टेक्ने पहिलो चलचित्र कलाकार भएपनि कार्कीको नाममा यो रकेर्ड रहने छैन । उनले आरोहण दलको सहयोगीको...

एन्जेलिनाले स्तन फाल्दा मनिषा प्रभावित

न्यूयोर्क । पाठेघरको क्यान्सरबाट भर्खरै मुक्त भएकी बलिउड नायिका मनिषा कोइरालाले क्यान्सर भएपछि स्तन फाल्ने साहस गर्ने एन्जेलिना जोलीको प्रशंसा गरेकी छिन् । 'पाठेघर वा स्तन फाल्दैमा महिलाले आफूलाई नारी...

बागमतिभरी कलाकार ! अधिकांश अनुपस्थित

काठमाडौं । पर्दामा चिटिक्क देखिने नेपाली सिने कलाकारहरु आइतबार बागमतिको फोहोर टिपिरहेको देख्दा धेरैले फिल्मको सुटिङ हुँदैछ भन्ने ठाने । तर कलाकारहरुको टोली बागमति सफाइकै लागि त्यहाँ पुगेका हुन् । काठमाडौंको...

सगरमाथा चढ्दाचढ्दै निशा नर्भस

काठमाडौं । भरिया बनेर सगरमाथा चढ्दै गरेकी नायिका निशा अधिकारी दोस्रो क्याम्पतर्फ प्रस्थान गर्दा आफू निकै नर्भस भएको बताएकी छिन् । उनले आफ्नो फेसबुकमा यस्तो अनुभव बाँडेकी हुन् । 'नर्भस, उत्साहित, आशावादी...

कुन कुन सिनेमालाई 'खग्रास' लाग्ने भो ?

काठमाडौं । सीमित बाहेक अधिकांश सिनेमाले लगानी जोगाउन समेत धौधौ परिरहेको बेला शुक्रबार हलहरुमा 'खग्रास' लाग्दैछ । हलमा 'खग्रास'लाग्ने भएपछि त्यसको सोझो असर अन्य सिनेमालाई पर्ने भयो । तर हलहरुमा साँच्चै...
कुराकानी
हट पोज
सिनेकर्मी ग्यालरी
रोजाईका गीत
रोजाईका भिडियो
Documentary Films